सवारी दुर्घटनामा बालक र्घाईते

November 5, 2017   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

होस पुरयाएर सवारी साधन चलाउदा मोटरर्साईकलको ठक्कर बाट रुपन्देहीमा एक बालक गम्भीर र्घाईते भएका छन ।

इलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार र्घाईते हुनेमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ११ मोगलहा चौराहा बस्ने पाँच बर्षीया इमरान मुसलमान रहेका छन ।

निज बालकलाई लु २९ प नं. को मोटरर्साईकलले अनियन्त्रित भई शनिवार साँझ ६ बजे ठक्कर दिदा टाउकोमा चोट लागेर गम्भीर र्घाईते भए पछि प्रहरी द्वारा उपचारका लागि मणिग्राम स्थित क्रिमसन अस्पताल पठाइएको इप्रका लुम्बिनीका प्रनि पुरुषोत्तम रावत क्षेत्रीले बताए ।

यसै गरि मोटर र र्साईकल चालक मोहम्मद युनुस मुसलमानलाई प्रहरी निगरानीमा राखी आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको प्रनि रावत क्षेत्रीले बताए ।