गैरीगाँउ मा दिउसै छुरा प्रहारबाट एकको मृत्यु

November 24, 2018   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

काठमाडौँको महानगरपालिका-३२ तीनकुनेस्थित गैह्रीगाउँमा छुरा प्रहार बाट बिक्की मगरको मृत्यु भएको हो भने अनिल श्रेष्ठ गम्भिर घाईते छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मकवानपुर घर भएका मनिष बानियाँ र काठमाडौंको तार्केश्वर नगरपालिका घर भएका महेश परियारलाई नियन्त्रणमा लिएको छ ।

खुकुरी प्रहार गर्ने मनिस फरार रहेकोले प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।