कपिलवस्तुको शिवराज नगरपालिका १० लालपुरमा ८३ दशमलव १० प्रतिशत मतदान

November 30, 2019   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

किरणमान बज्राचार्य, कपिलबस्तु |

कपिलवस्तु शिवराज नगरपालिका वडा नं १० को मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ ।

कुल ८३दशमलव १०५ मत खसेको निर्वाचन अधिकृत अयोध्या भण्डारीले जानकारी दिए । २ हजार ७२ मत मध्ये १७२२ मतदान भएको हो । २ मतदान स्थलमा ३ मतदान केन्द्र थियो । वडा अध्यक्षमा ७ दल र ५ स्वतन्त्र गरी कुल १२ जना उम्मेदवार छन ।

वडा अध्यक्ष सकुन्ताला भारतीको मृत्यु पछि उप निर्वाभन भएको हो । मतगणन शनिवार साझ देखि नै शिवराज नगरपालिको चन्द्रौटमा गरिने अधिकृत भणडरीले बताए ।