आज भएको उपनिर्वाचनमा थवाङको वडाध्यक्षमा नेकपा विजयी

November 30, 2019   Filed under हालखबर अपडेट >>>> Please Subscribe our Youtube Channel

आज भएको उपनिर्वाचनमा रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार जनकबहादुर बुढा १७४ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका कमलबादुर रोका ले २६ मत ल्याएका छन् भने आज भएको उपनिर्वाचनमा ९ मत बदर भएको छ ।

यो वडामा कुल मतदाता १२८४ थिए ।