महिलाको शव फेला

January 1, 2020   Filed under जिल्ला खबर >>>> Please Subscribe our Youtube Channel

किरणमान बज्राचार्य, कपिलबस्तु |

कपिलवस्तको महाराजगजं नगरपालिका – ११ स्थित बेल नदीमा एक महिलाको शव फेला परेको छ ।

वडेगाउको उत्तर वेलनदी्मा अन्दाजि ६५ वर्षिय महिला नदिमा फmेला परेको हो । शव दखेपछि गाउलेहरुलmे प्रहरीलाई खबर गरेका थिए । शव ३ दिन अकिोे हुन सक्ने इलाका प्रहरी कार्यालय महाराजगंजका प्रहरी नायब निरिक्षक अशोक कुमार श्रीवस्तावे बताए ।

गुलावी साडी र कलेजो रगंको ब्लाउज लगाएको अवास्थामा शव फेला परेको हो । शवको पोष्ट मार्टमका लागि तौलिहवा अस्पतालमा पठाईएको छ ।