सरद मेमोरियल टेनिसमा मिन थापा र अपुर्व थापा को जोडी बिजयी

December 29, 2019   Filed under खेलकुद
सन्तोष भट्टराई, हालखबर सम्बाददाता । शनिबार बिहान नौलिन स्पोर्टस भिल्ला,काठमाण्डौमा आयोजना गरिएको सरद मेमोरियल सिनियर्स डबल टेनिसमा मिन थापा र अपुर्व थापा को जोडी बिजयी भएका छन् । करिब ४१ जनाको प्रतियोगीहरु