नेपालमा थप ४ हजार ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

May 30, 2021   Filed under कोभिड अपडेट >>>> Please Subscribe our Youtube Channel

देशमा पछिल्लो २४ घण्टामा ६२०५ ना संक्रमणमुक्त भएका छन् ।

यसैगरी थप ४३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाए अनुसार विभिन्न जिल्लामा गरिएको पीसीआर परीक्षणमा ३७०२ जना र एन्टिजेन परीक्षणमा ६६७ गरी ४३६९ मा कोरोना पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा थप १०९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।