प्रहरीलाई ढुङगा प्रहार गरेको अभियोगमा पक्राउ

September 19, 2020   Filed under अन्य खबर
पौवादुङमा गाउँपालिका-५ स्थित अँधेरी घाटमा ड्युटीमा खटिएको प्रहरीलाई ढुङगा प्रहार गरेको अभियोगमा सोही गाउँपालिका-५ लुगुवा बस्ने २६ वर्षीय संगीन राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । राईले मादक पदार्थ सेवन गरी

पेट्रोलियम पदार्थमा मिसावट गरेको अभियोगमा दुई जना ट्याङ्कर चालक पक्राउ

September 19, 2020   Filed under अन्य खबर
पेट्रोलियम पदार्थमा मिसावट गरेको अभियोगमा २ जना ट्याङ्कर चालकलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ना.७ ख ३९२३ नम्बरको ट्याङकरका चालक जितपुरसिमरा उपमहानगरपालिका-२१ बस्ने २६ वर्षीय राजेश विश्‍कर्मा र

अवैध रुपमा भन्सार छलि लैजाँदै गरेको हरियो मटर सहित पक्राउ

September 14, 2020   Filed under अन्य खबर
नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका-१२ भटौलिया चोकबाट अवैध रुपमा भन्सार छलि नेपालबाट भारततर्फ लैजाँदै गरेको करिब १६ लाख ८० हजार रुपैयाँ मूल्य बराबरको हरियो मटर सहित रुपन्देही सियारी गाउँपालिका-८ भन्सार बस्ने २५ वर्षीय

विभिन्न हातहतियार सहित दुई जना पक्राउ

September 14, 2020   Filed under अन्य खबर
स्याङजा जिल्ला पुतलीबजार नगरपालिका-७ ठुलाडिही मोहरिया छापडाँडा बस्ने भिम बहादुर ठकुरीलाई विभिन्न हातहतियार सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट १ थान एकनाले भरुवा बन्दुक, १ थान एकनाले बाह्रबोर

आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

September 14, 2020   Filed under अन्य खबर
आफ्नै आमा ५० वर्षीया मीरा ऋषिदेबको हत्या गरेको अभियोगमा झापा स्थित कमल गाउँपालिका-७ ठुलो बाह्रघरे बस्ने २४ वर्षीय दिनेश ऋषिदेबलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका दिनेशले

अवैध लागूऔषधसहित पक्राउ

September 14, 2020   Filed under अन्य खबर
सर्लाही, बाग्मती नगरपालिका-९ बाट करिब २ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय मिलन सिंह

सवारी अनुमतीपत्र (सवारी पास) किर्ते गरी ठगी गरेको अभियोगमा पक्राउ

September 14, 2020   Filed under अन्य खबर
कोभिड-१९ को विश्वव्यापी संक्रमणका कारण स्वदेश आएका नेपाली नागरिकहरूलाई होल्डिङ सेन्टरबाट दिइने सवारी अनुमतीपत्र (सवारी पास) किर्ते गरी ठगी गरेको अभियोगमा गोरखा आरुघाट गाउँपालिका-१० घर भई काठमाडौं महानगरपालिका-२६ कपुरधारा बस्ने २७ वर्षीय

कुटपिट गरी आफ्नै ज्वाइँको हत्या गरेको अभियोगमा ससुरा लगायत ५ जना पक्राउ

September 14, 2020   Filed under अन्य खबर
नेपालगंज उपमहानगरपालिका-१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा सोही उपमहानगरपालिका-२० नटनपुरुवा बस्ने नरेश चमार लगायत ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । श्रीमती

अवैध लागूऔषध खैरो हेरोईनसहित पक्राउ

September 12, 2020   Filed under अन्य खबर
बेलौरी नगरपालिका-४ शान्तिपुरस्थित सडकबाट करिब १९ ग्राम २ सय ६० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने

१३ वर्षदेखि फरार अभियुक्त पक्राउ

September 12, 2020   Filed under अन्य खबर
अपहरण तथा हत्यामा संलग्न रही १३ वर्षदेखि फरार अभियुक्त महागढीमाई नगरपालिका-२ तेलकुवा टोल बस्ने ४५ वर्षीय हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । २०६४ असोज १८
Next Page »